संस्कृत-शब्दकोशः

लोकव्यवहार लोकशासन

लोकव्रत

लोकव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
१. मनुष्य समाजमा चलेको रीति,
२. चैत्र-शुक्लपक्षमा आरम्भ गरी सात दिनसम्म क्रमशः कुश डुबेका गोमूत्र, गोमय, घृत, दधि तथा जल सेवन गरी सप्तमीमा उपवास बसेर महाव्याहृतिको उच्चारण गर्दै तिल हवन गर्ने र वर्षान्तमा वस्त्र, काँस तथा गोदान गर्ने विधान रहेको व्रत ।



Correction: