लोकशासनम् (नपुंसकलिङ्ग)
अर्थ− राष्ट्रका अधिकांश जनताबाट मताधिकारको प्रयोग भई राष्ट्रको शासनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले जनताको सहभागिता हुने हुँदा सर्वसाधारण जनताबाट चुनिएका प्रतिनिधिद्वारा गरिने शासनप्रणाली ।