लोच
लोचन
लोचक
लोचकः (पुंलिङ्ग)
अर्थ−
१. मूर्ख मानिस,
२. आँखाको पुतली,
३. गाजल/ सुर्मा वा बत्तीको ध्वाँसो,
४. कानको गहनाविशेष,
५. कालो वा आसमानी रङ्गको कपडा,
६. ताँदो,
७. सर्पको काँचुली,
८.चाउरी परेको छाला,
९. चाउरिएको आँखीभौँ,
१०. केराको बोट,
११. मूर्ख मानिस,
१२. सीस फूल ।