लोचनम् (नपुंसकलिङ्ग)
अर्थ− १. आँखा,२. हेराइ / हेर्ने क्रिया ।
लोचनः (पुंलिङ्ग)
अर्थ− काम्य श्राद्धमा पुजिने विश्वेदेव । ‘काम्ये च धूरिलोचनौ’ (निर्णयसिन्धु) ।