लोपामुद्रा (स्त्रीलिङ्ग)
अर्थ− १. पुराणअनुसार विदर्भाधिपतिकी छोरी अगस्त्य ऋषिकी पत्नी,२. दक्षिणमा अगस्त्य मण्डलको नजिकमा उदाउने ताराविशेष ।