लोललोल
लोलाक्षि
लोला
लोला (स्त्रीलिङ्ग)
अर्थ−
१. लक्ष्मी,
२. जिभ्रो,
३. बिजुली,
४. मधुदैत्यको आमा,
५. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले मगण-सगण - मगण - भगण तथा अन्त्यमा दुई गुरु हुन्छन्,
६. एक डुङ्गा जुन ६४ हात लामो आठ हात चाक्लो र साँढे छ हात अग्लो हुन्छ,
७. एक योगिनी ।