लौकिक (विशेषण)
अर्थ− १. लोक वा संसारमा चलेको,२. मामुली,३. सबै मानिसले स्वीकार गरिएको,४. लोकसम्बन्धी,५. व्यवहारिक,६. भ्रष्ट/अपवित्र ।
लौकिकम् (नपुंसकलिङ्ग)
अर्थ− १. लोकाचार,२. सात मात्राको एक छन्द ।