संस्कृत-शब्दकोशः

वक्तृत्व वक्त्रखुर

वक्त्र

वक्त्रम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वच (परिभाषणे) "त्रः" (उ० ४-१६६)।
प्रयोग− "ककुद्मिकन्यावक्त्रान्तर्वासलब्धाधिवासया"
उल्लेख− माघ० २-२०

अर्थ−
१.मुख,
२. थुतुनो वा ठोँड,
३. टुटी,
४. कामको उठान,
५. काँडको टुप्पो,
६. तगरको जरो,
७. छन्दोविशेष,
८. वस्त्रविशेष ।



Correction: