वक्रः (पुंलिङ्ग)
अर्थ− १. मङ्गलग्रह,२. शनिग्रह,३. शिव,४. त्रिपुरासुर,५. राक्षसविशेष,६. तगरको फूल ।
वक्र (विशेषण)
अर्थ− १. बाङ्गो,२. तेर्सो,३. कुप्रो ।
वक्रम् (नपुंसकलिङ्ग)
अर्थ− १. नदीको मोड,२. ग्रहको गति ।