संस्कृत-शब्दकोशः

वक्त्री वक्रकण्ट

वक्र

वक्रः (पुंलिङ्ग)


निष्पत्ति− वञ्चु (प्रलोभने) + णिच् "रक्" (उ० २-१३)
व्युत्पत्ति− वञ्चयति

अर्थ−
१. मङ्गलग्रह,
२. शनिग्रह,
३. शिव,
४. त्रिपुरासुर,
५. राक्षसविशेष,
६. तगरको फूल ।


वक्र (विशेषण)


अर्थ−
१. बाङ्गो,
२. तेर्सो,
३. कुप्रो ।


वक्रम् (नपुंसकलिङ्ग)


अर्थ−
१. नदीको मोड,
२. ग्रहको गति ।



Correction: