वङ्क्षणः (पुंलिङ्ग)
अर्थ− तिघ्रा र टुइँकेको जोर्नी (नितम्बको हाड) । ‘तत्सन्धिः पुंसि वङ्क्षणः’, (अमरकोश) ।