संस्कृत-शब्दकोशः

वङ्क् वङ्क्षण

वङ्क्रि

वङ्क्रिः (पुंलिङ्ग)


निष्पत्ति− वकि (कौटिल्ये) "क्रिन्" (उ० ४-६६)
प्रयोग− "वङ्क्रिर्वाद्यभेदो गृहदारि पार्श्वास्थि च"
उल्लेख− सि० कौ०।

अर्थ−
१. पशुहरूको करङ्गको हाड,
२. कडी/पलेउ, (दहीमा चौलानी हालेर बनाएको खाने कुरा),
३. प्राचीनकालीन बाजाविशेष,
४. घरान ।



Correction: