वञ्चकः (पुंलिङ्ग)
अर्थ− १. स्याल,२. छुचुन्द्रो,३. ठग वा धोखेबाज मानिस,४. यस्तो व्यक्ति पाल्तु न्याउरीमुसो ।
वञ्चक (विशेषण)
अर्थ− १. ठग,२. घोखेबाज,३. दुष्ट ।