वञ्चना
वञ्चु
वञ्चित
वञ्चित (विशेषण)
निष्पत्ति− वञ्चु (गतौ) + णिच् - "क्तः" (३-२-१०२)
प्रयोग− "अवैमि सौभाग्यमदेन वञ्चितं तव प्रियं यश्चतुरावलोकिनः"
उल्लेख− कुमा० ५-४९
अर्थ−
१. धोखा खाएको,
२. ठगिएको,
३. अलग पारिएको,
४. कुनै वस्तु प्राप्त नभएको वा प्राप्त गर्न नसकेको ।