वटकः (पुंलिङ्ग)
अर्थ− १. बोरा,२. गोली वा टिकिया,३. आठ मासा वा दुई शाण बराबरको तौल,४. दूधे बरको रूख,५. मासको बारा (रोटी) ।