संस्कृत-शब्दकोशः

वठ वठि

वठर

वठरः (पुंलिङ्ग)


निष्पत्ति− वच (परिभाषणे) - "अरः" ठश्चादेशः (उ० ५-३९)

अर्थ−
१. मूर्ख वा स्वाँठ मानिस,
२. पानीको घडा,
३.चिकित्सक,
४. वर्णसङ्कर जातिविशेष,
५. शब्दको आकार ।


वठर (विशेषण)


अर्थ−
१. अल्छी,
२. स्वाँठे वा दुष्ट ।



Correction: