वठरः (पुंलिङ्ग)
अर्थ− १. मूर्ख वा स्वाँठ मानिस,२. पानीको घडा,३.चिकित्सक,४. वर्णसङ्कर जातिविशेष,५. शब्दको आकार ।
वठर (विशेषण)
अर्थ− १. अल्छी,२. स्वाँठे वा दुष्ट ।