वधूका (स्त्रीलिङ्ग)
अर्थ− १. छोरा बुहारी, छोराकी पत्नी,२. दुलही, नयाँ विवाहित स्त्री,३. पत्नी/स्वास्नी,४. तरुनी आइमाई,५. आफूभन्दा कान्छाकी पत्नी,६. पशु पन्छी वा कीराको पोथी- पोथी कीरा,७. सटी, कपूर हलेदो,८. कपूरपाती ।