वधूः (स्त्रीलिङ्ग)
अर्थ−
१. छोरा बुहारी, छोराकी पत्नी,
२. दुलही, नयाँ विवाहित स्त्री,
३. पत्नी/स्वास्नी,
४. तरुनी आइमाई,
५. आफूभन्दा कान्छाकी पत्नी,
६. पशु पन्छी वा कीराको पोथी- पोथी कीरा,
७. सटी, कपूर हलेदो,
८. कपूरपाती ।
वधूः (स्त्रीलिङ्ग)
अर्थ−
१. छोराकी पत्नी,
२. तरुनी,
३. दुलही ।