वनगोचरः (पुंलिङ्ग)
अर्थ− १. व्याधा,२. वनमा बस्ने मानिस वा प्राणी ।
वनगोचर (विशेषण)
अर्थ− वनमा रहने / वनैया विषय ।
वनगोचरम् (नपुंसकलिङ्ग)
अर्थ− वनको गाई गोरु चराउने ठाउँ ।