वनजः (पुंलिङ्ग)
अर्थ− १. हात्ती,२. सेतो ओल,३. वनबिमिरो,४. टिमुर,५. वास आउने झारविशेष ।
अर्थ− जङ्गली हात्ती ।
वनजम् (नपुंसकलिङ्ग)
अर्थ− १. नीलकमल,२. जङ्गली कपास,३. वनमा हुने कुनै पनि वस्तु,४. मोथे ।