संस्कृत-शब्दकोशः

वनमाला वनमालिका

वनमालामुद्रा

वनमालामुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
दुवै हातको चोरी र बूढी औँलो गलाबाट उठान गरी पाउसम्म वनमालाझैँ शरीरको दुवै भागमा ८ छुँदा वनमाला मुद्रा हुन्छ । वनमालामुद्रा स्पृशेत्कण्ठादिपादान्तं तर्जन्याङ्गुष्ठया तथा । करद्वयेन सा मुद्रा मालेव वनमालिका ।।



Correction: