वप्रः (पुंलिङ्ग)
अर्थ−
१. बुबा, पिता,
२. प्रजापति,
३. द्वापरयुगको एक व्यास,
४. चौधौं मनुका छोरा ।
वप्रः (पुंलिङ्ग)
अर्थ−
१. माटाको परखाल वा ढिस्को,
२. खेत,
३. धुलो,
४. माटाको धुस वा थुप्रो,
५. पहाडको चुचुरो,
६, पहाडको, फेद,
७. घरको जग,
८. नदी किनार,
९. सहरको मूल ढोका,
१०. खाई,
११. वृत्तको व्यास ।
वप्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. माटाको परखाल वा ढिस्को,
२. खेत,
३. धुलो,
४. माटाको धूस वा थुप्रो,
५. पहाडको चुचुरो,
६, पहाडको, फेद,
७. घरको जग,
८. नदी किनार,
९. सहरको मूल ढोका,
१०. खाई,
११. वृत्तको व्यास ।
वप्रम् (नपुंसकलिङ्ग)
अर्थ−
सिसा धातु ।