वमनम् (नपुंसकलिङ्ग)
अर्थ− १. बान्ता गर्नु,२.बान्ता गरिएको वस्तु,३. बान्ता गराउने ओखती,४. आहुति,५. पीडा, दुःख,६. सनपाट,७. नीम ।