संस्कृत-शब्दकोशः

वमन वमनी

वमनधौति

वमनधौतिः (स्त्रीलिङ्ग)


अर्थ−
भोजनपछि घाँटीसम्म पानी आउने गरी पानी पिएर केही बेर माथि हेरेर त्यो पानी बान्ता गर्नुलाई हठयोगमा भनिने एक धौति ।

“भोजनान्ते पिबेद् वारि चाकण्ठं पूरितं सुधीः ।। ऊर्ध्वदृष्टिं क्षणं कृत्वा तज्जलं वमयेत् पुनः ।।” (घेरण्डसंहिता) ।



Correction: