संस्कृत-शब्दकोशः

वरदा वरदातृ

वरदाचतुर्थी

वरदाचतुर्थी (स्त्रीलिङ्ग)


अर्थ−
१. माघशुक्लचतुर्थी,
२. यस चतुर्थीमा गौरी पूजा गरिने भएकाले ‘गौरीचतुर्थी’ (हेमाद्रिमा) भनिएको । निर्णयसिन्धुअनुसार भाद्रशुक्लचतुर्थी, पुरुषार्थचिन्तामणिअनुसार मार्गशीर्षशुक्लचतुर्थी ।



Correction: