वरीयान् (पुंलिङ्ग)
अर्थ− १. फलित ज्योतिषका सत्ताइस योगहरूमध्ये अठारौं योग,२. पुलहऋषिका एक छोरा । (वरीयस्) ।