वरूथम् (नपुंसकलिङ्ग)
अर्थ− १. शरीरमा पहिरिने कवच,२. शत्रुको चोटबाट रथ बचाउन रथलाई ढाक्ने काममा प्रयोग गरिने फलामे पाताको सामान,३. ढाल / शत्रुको तरबारको हिर्काइ छेक्ने हतियार,४. समूह,५. सेना,६. रामायणअनुसार एक गाउँ ।