वर्करः (पुंलिङ्ग)
अर्थ− १. बाख्री वा भेडीको पाठो,२. बाख्रो,३. कुनै घरेलु पशुको बच्चा,४. जवान पशु,५. खेलबाड/विहार ‘वर्करस्तरुणः पशुः’ (अमरकोश) ‘वर्करो मेषशावकः’ (रक्षित) । ‘वर्करः परिहासे स्याच्छागे’ (विश्व) ।