वर्तिका (स्त्रीलिङ्ग)
अर्थ− १. पोथी बट्टाईचरो,२. चित्रकारीको बुरुस,३. बत्ती,४. ल्याम्प वा लालटिनको बत्ती बालिने फित्ता,५. रङ्ग वा रोगन,६. मेषशृङ्गी ।