संस्कृत-शब्दकोशः

वर्तिष्णु वर्तीर

वर्ती

वर्ती (स्त्रीलिङ्ग)


अर्थ−
१. घाउ-खटिराभित्र हालिने पातलो कपडा,
२. बत्ती,
३. गाजल,
४. ल्याम्प वा लालटिनको (बाल्न हालिने) फिता,
५. जादुको बत्ती,
६. बुकुवा,
७. गोली/ वटी,
८. कसौडी आदि भाँडोको बिट,
९. चिरफार गर्ने औजारविशेष ।



Correction: