वर्तुलः (पुंलिङ्ग)
अर्थ− १. केराउ,२. भकुन्डो,३. गाजर,४. स्वाग,५. छ्यापी ।
वर्तुल (विशेषण)
अर्थ− बाटुलो / गोलाकार ।
वर्तुलम् (नपुंसकलिङ्ग)
अर्थ− बाटुलो वस्तु/ वृत्त ।