वर्धः (पुंलिङ्ग)
अर्थ− १. काट्नु, टुक्राउनु वा ताछ्नु,२. पुरा गर्नु,३. बढ्ती / वृद्धि ।
वर्धम् (नपुंसकलिङ्ग)
अर्थ− १. सिसा धातु,२. सिन्दुर ।
हेरौँ- वर्ध् धातु