संस्कृत-शब्दकोशः

वलद्विष् वलनाश

वलन

वलनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वल (सञ्चलने) - "ल्युट्" (३-३-११५)

अर्थ−
१. घुमेको अवस्था वा रूप, घुमाव,
२. चक्कर, घुमाइ,
३. बगलबाट चल्नु,
४. ज्योतिषशास्त्रअनुसार नक्षत्र आदिको अयनांशबाट हटेर चल्नु ।



Correction: