संस्कृत-शब्दकोशः

वलनाशन वलभी

वलभि

वलभिः (स्त्रीलिङ्ग)


अर्थ−
१. कुनै ठाउँको बाहिर मुख्य ढोका,
२. छतमाथिको कोठा,
३. घरमा हालिने बलो,
४. बुइँगल,
५. काठियावाड प्रान्तको एक प्राचीन सहर ।



Correction: