वलभी (स्त्रीलिङ्ग)
अर्थ− १. कुनै ठाउँको बाहिर मुख्य ढोका,२. छतमाथिको कोठा,३. घरमा हालिने बलो,४. बुइँगल,५. काठियावाड प्रान्तको एक प्राचीन सहर ।