संस्कृत-शब्दकोशः

वलम्ब वलयावरण

वलय

वलय (नपुंसकलिङ्ग/पुंलिङ्ग)


अर्थ−
१. नाडीमा लगाइने बाला,
२. कमर पेटी,
३. इजारघर,
४. घेरा/चक्कर ।


वलयः (पुंलिङ्ग)


अर्थ−
१. गाँडरोग,
२. कुनै वस्तुको किनारा,
३. बालो ।



Correction: