वलासक
वलि
वलाहक
वलाहकः (पुंलिङ्ग)
निष्पत्ति− ओहाङ् (गतौ) - "क्वुन्" (उ० २-३७)
व्युत्पत्ति− वलाकाभिर्हार्यते गम्यते
प्रयोग− "अपामपायधवला वलाहकततीः"
उल्लेख− माघ० ४-५४
अर्थ−
१. मेघ/बादल,
२. पहाड,
३. दैत्यविशेष,
४. सर्पविशेष,
५. मोथे,
६. नदीविशेष,
७. कृष्णको रथको एक घोडा,
८. कुशद्वीपको एक पर्वत ।