वलिः (पुंलिङ्ग)
अर्थ− १. घरको धुरीबलो,२. शरीर बुढो भएपछि पर्ने चाउरी,३. रेखा, धर्को,४. चन्दन आदिबाट बनाएको धर्को,५. पेटको दुबै बगलमा खुम्चिएर पर्ने रेखा,६. देवता आदिमा चढाइने, बलि,७. श्रेणी/पङ्क्ति,८. गन्धक,९. बाजाविशेष ।