संस्कृत-शब्दकोशः

वल्करोध वल्कलसंवीत

वल्कल

वल्कल (नपुंसकलिङ्ग/पुंलिङ्ग)


अर्थ−
१. रूखको बोक्रो,
२. रूखको बोक्राको लुगा ।


वल्कलः (पुंलिङ्ग)


अर्थ−
१. दालचिनी,
२. ऋग्वेदको वाष्कल नामको शाखा ।



Correction: