वल्कल (नपुंसकलिङ्ग/पुंलिङ्ग)
अर्थ− १. रूखको बोक्रो,२. रूखको बोक्राको लुगा ।
वल्कलः (पुंलिङ्ग)
अर्थ− १. दालचिनी,२. ऋग्वेदको वाष्कल नामको शाखा ।