वल्गुः (पुंलिङ्ग)
अर्थ−
१. बोको/बाख्रो,
२. बौद्धहरूका बोधिद्रुमका चार अधिष्ठाता देवताहरूमध्ये एक ।
वल्गु (विशेषण)
अर्थ−
१. प्यारो,
२. राम्रो,
३. धेरै मोल पर्ने,
४. गुलियो ।
वल्गु पूजामाधुर्ययोः
अर्थ−
१. पूजा गर्नु, सम्मान गर्नु,
२. मीठो बोल्नु ।