संस्कृत-शब्दकोशः

वल्लीवृक्ष वल्लूर

वल्लुर

वल्लुरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. लहराको घर / लतामण्डप,
२. हावा,
३. रूख लहराको मुजुरा,
४. बाँझो खेत,
५. वन,
६. बगैँचा,
७. रेगिस्तान,
८. सुकाएको माछो ।



Correction: