संस्कृत-शब्दकोशः

वल्लुर वल्ल्

वल्लूर

वल्लूरः (पुंलिङ्ग)


अर्थ−
१. सुकाएको मासु, सुकुटी,
२. बँदेलको मासु ।


वल्लूरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. बगैँचा,
२. रेगिस्तान,
३. वन,
४. बाँझो जमिन ।



Correction: