वंशकः (पुंलिङ्ग)
अर्थ− १. उखु,२. बाँसको गाँठो,३. माछो,४. सानो जातको बाँस ।
वंशकम् (नपुंसकलिङ्ग)
अर्थ− अगुरुको काठ ।