वशिता
वशिनी
वशित्व
वशित्वम् (नपुंसकलिङ्ग)
निष्पत्ति− "त्वः" (५-१-११९)
व्युत्पत्ति− वशिनो भावः
विस्तार− "अणिमा महिमा चैव गरिमा लघिमा तथा । प्राप्तिः प्राकाम्यमीशित्वं वशित्वं चाष्टभूतयः ॥" - अम०
अर्थ−
१. वशपना,
२. अष्टसिद्धिहरूमध्ये एक सिद्धि । यस सिद्धिबाट इच्छाअनुसार अरुलाई वशमा पार्न सकिन्छ ।