वषट् (अव्यय)
अर्थ−
१. यज्ञको अग्निमा आहुति दिँदा प्रयोग हुने पुच्छबीज, जस्तै - ‘इन्द्राय वषट्, पूष्णे वषट्’ आदि,
२. अङ्गन्यासमा प्रयोग हुने एक बीज । जस्तै - ‘शिखायै वषट्’,
३. मन्त्रोद्दीपन र लाभहानिको काममा मन्त्रको अन्त्यमा जोडिने एक (पुच्छ) बीज । ‘शिखायै तत्स्वरूपत्वं वषडपि तदुच्यते’ (निगमागमवैज्ञानिकसार) । ‘मत्रोद्दीपनकार्ये च लाभालाभौ वषट् स्मृतः ।’