संस्कृत-शब्दकोशः

वसन्तजाता वसन्ततिलका

वसन्ततिलक

वसन्ततिलकः (पुंलिङ्ग)

अर्थ−
१. फूलविशेष,
२. एक वर्णवृत्त जसको प्रत्येक चरणमा तगण, भगण, जगण, जगण, तथा दुई गुरु अक्षरहरू हुन्छन्,
३. वसन्तमा पहिरने गहनाविशेष ।

वसन्ततिलकम् (नपुंसकलिङ्ग)

अर्थ−
१. फूलविशेष,
२. एक वर्णवृत्त जसको प्रत्येक चरणमा तगण, भगण, जगण, जगण, तथा दुई गुरु अक्षरहरू हुन्छन्,
३. वसन्तमा पहिरने गहनाविशेष ।

Correction: