वसिष्ठः (पुंलिङ्ग)
अर्थ−
सप्तर्षिमध्येका एक ऋषि, पुराणअनुसार ब्रह्माको औंठाबाट पैदा भएका र निमिराजाको सरापले देह पतन भएपछि मित्रावरुण नामका ऋषिको वीर्य रहेको घडाबाट फेरि पैदा भएका तथा सूर्यवंशी राजाका गुरु पुरोहित र सप्तर्षि मण्डलका एक तारा एवं स्मृतिकार ऋषि ।