वसुभारा
वसुमत्
वसुमती
वसुमती (स्त्रीलिङ्ग)
निष्पत्ति− स्त्रियां "ङीप्" (४-१-६)
प्रयोग− "अन्ये चापि युधिष्ठिरप्रभृतयो याता दिवं भूतले नैकेनापि समं गता वसुमती मुञ्ज त्वया यास्यति"
उल्लेख− भोजप्र०
अर्थ−
१. पृथ्वी,
२. प्रत्येक चरणमा तगण र सगण हुने एक छन्द,
३. ‘दशकुमारचरित’ मा वर्णित राजहंस राजाकी रानी ।